निगरानी टाइम्स
दहि लामिचौरी वनको चुनाव : गठबन्धनलाई पराजित गर्दै एमालेको प्यालन विजयी
साउन ३१, कानेपोखरी । मोरङको कानेपोखरी –७, स्थित दहि लामिचौरी सामुदायिक वन समितिमा गठबन्धनको प्यानललाई पराजित गर्दै एमालेको प्यानलनै विजयी भएको छ । मंगलबार भएको निर्वाचनमा वनको अध्यक्ष पदमा त्रिभुनाथ नेपालले १८८ मत ल्याई विजयी भएको…

