निगरानी टाइम्स
पथरी शनिश्चरे नगरमा अधिकृत शशी राईलाई स्वागत
भदौ ४, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको कार्यालय सम्हाल्न प्रमुख प्रशासकीय अधिकृत शशी राईको आगमन भएको छ । सोमबार नगर कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख मोहन तुम्बापो र उपप्रमुख देवीमाया काफ्लेले स्वागत गरेका…

