निगरानी टाइम्स
मोरङ क्याम्पसको ६९ औं स्थापना दिवश, पाँचजना सम्मानित
साउन १७, विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले आफ्नो ६९ औं स्थापना दिवसमा उत्कृष्ट तीन प्राध्यापक र दुई कर्मचारीलाई सम्मानित गरेको छ । मंगलबार भएको कार्यक्रममा सम्मानित हुने प्राध्यापक यामनाथ पौडेल, डा.शशितकुमार यादव र…

