निगरानी टाइम्स
कानेपोखरीमा १२४ मुद्दाको न्याय निरुपण, सबै भन्दा बढी पतिपत्नीको विवाद समाधान
साउन १, कानेपोखरी । स्थानीयस्तरमा हुने विभिन्न प्रकृतिका मुद्दाहरुले प्रहरी कार्यालयमा भिडभाड हुने गरेको थियो । तर त्यो अहिले देखिन्दैन, हट्दै गएको छ । ‘सिंहदरबार’ को अधिकार स्थानीय तहमा आए पछि स्थानीयहरु न्याय खोज्दै प्रहरी र…

