कृषि
कृषि तथा पशुपालन परियोजनाको लागि जग्गाको बारेमा छलफल
भदौ २९ गते पथरी । मोरङको पथरीशनिश्चरे–१० मा रहेको भूटानी शरणार्थी प्रभावित क्षेत्रका लागि सञ्चालन गर्ने कृषि तथा पशुपालन परियोजनाका लागि आवश्यक जग्गा व्यवस्थापनका विषयमा आज छलफल भएको छ । शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) को…

