कृषि
पथरीशनिश्चरे नगरमा छाडा कुकुरको बन्ध्याकरण सुरु
फागुन २१ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले हिमालयन् एनिमल रिसर्च ट्रष्ट ( हार्ट)को प्राविधिक सहयोगमा नगरका छाडा छोडिएका सामुदायिक कुकुरहरुको आजदेखि फागुन २६ गतेसम्म बन्ध्याकरण कार्यक्रम सुरु भएको छ । नगरलाई रेविज रोग मुक्त…

