सूचना
सिरिजंगा स्मृति धार्मिक वनमा हुने ‘चासोक तङ्नाम’ को भव्य तयारी
४ पुस, पथरी । पथरीमा किरात याक्थुङ चुम्लुङ र सिरिजंगा स्मृति धार्मिक वनले लिम्बु समुदायको मुख्य पर्व चासोक तङ्नाम(उधौली) पुजाको भव्य तयारी गरेको छ । पुस ७ गतेदेखि १० गते सम्म हुने चासोक तङ्नाम(उधौली) पुजाको दैनिक…

