सूचना
नदीजन्य पदार्थ उत्खननमा संलग्न जेसीभी नियन्त्रणमा
२१ पुस, बेलबारी । मोरङको सुन्दरहरैंचा –७ स्थित गछिया खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खननमा संलग्न रहेको जेसीभीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी रहेको अवस्थामा गछिया निर्माण सेवाको को…

