सूचना
घाँटीमा मासु अड्किएर धनबहादुर क्षेत्रीको मृत्यु
असोज १८ गते, चितवन । मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ । कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको मासु खाँदा घाँटीमा अड्किएर मृत्यु भएको हो । सोमबार साँझ मासु खाने क्रममा…

