सूचना
चासोक तङनाम हर्सोल्लासपूर्वक मनाइंदै
रूपेन्द्र शेर्मा मंसिर २१, उर्लाबारी । लिम्बु समुदायको महान चाड चासोक तङनाम बिहीबारदेखि हर्सोल्लासपूर्वक मनाइंदैछ । त्यस अवसरमा नेपाल, भारत, हङकङ, संयुक्त अधिराज्य, दक्षीण कोरिया, संयुक्त राज्य अमेरिकालगायतका मुलुकहरुमा रहेका लिम्बु समुदायले जातीय भेषभुषासहित साँस्कृतिक कार्यक्रम…

