सूचना
कानेपोखरी गाउँपालिकाको आयोजनामा ६२ जना भूमिहीनलाई जग्गा धनीपूर्जा वितरण
भदौ २९ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले ६२ जना भूमिहीन सुकुम्बासीलाई जग्गाको धनीपूर्जाको प्रमाणपत्र वितरण गरेको छ । बुधबार रमाइलो जनएकताको सभाहलमा भएको कार्यक्रममा भूमिहीन सुकुम्बासी र भूमिहीन दलित ६२ जनालाई जग्गाको धनीपुर्जा वितरण गरेको…

