संघ संस्था
कानोपेखरी प्रहरी चौकीमा मन्दिर शिलान्यास
फागुन २६ गते, कानेपोखरी । अस्थायी प्रहरी चौकी कानेपोखरीको प्राङ्गनमा भगवती देवीको मन्दिर शिलान्यास भएको छ । शुक्रबार पुजाआज गरी कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र इप्रका पथरीका डिएसपी लक्ष्मी भण्डारीले शिलान्यास गर्नुभएको हो । सो…

