संघ संस्था
सुकुम्बासीहरुको समस्या हल गर्न पालिकामा सेवा केन्द्र स्थापना
माघ २० गते, कानेपोखरी । भूमिहीन दलित, अव्यवस्थित बसोबास र भूमिहिन सुकुम्बासीहरुको समस्या हल गर्न कानेपोखरी गाउँपालिकामा स्थानीय सेवा केन्द्र स्थापना भएको छ । विहिबार गाउँपालिकामा एक कार्यक्रम विच भूमी आयोगका केन्द्रीय अध्यक्ष केशब निरौलाले सेवा…

