संघ संस्था
नगर अस्पतालमा चौविसै घण्टा उपचार सेवा सञ्चालन हुने
फागुन १ गते, पथरी । मोरङको पथरीशनिश्चरे –२ स्थित नगर अस्पतालमा अव आकस्मिक र अन्तरंग सेवाका लागि चौविसै घण्टा उपचार सञ्चालन हुने भएको छ । सविधानसभा सदस्य चण्डीप्रसाद राईले आज आकस्मिक र अन्तरंग सेवाको उद्घाटन गर्दै…

