संघ संस्था
कानेपोखरीमा १८ वर्षमाथिकालाई कोरोना खोप लगाइने
पुस १३ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले पालिकाको १८ वर्षमाथिकालाई कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम तय गरेको छ । गाउँपालिकाले मंगलबार सूचना प्रकाशित गर्दै पुस १५ देखि १९ गतेसम्म पालिकाको ७…

