संघ संस्था
अन्तराष्ट्रिय अपाङ्गता दिवस : २३ जना अपाङ्गता भएको व्यक्तिलाई सहयोग सामाग्री वितरण
मंसिर १७ गते, कानेपोखरी । ३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा मोरङको कानेपोखरी गाउँपाकिलाले अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता सहयोग सामाग्री वितरण गरेको छ । शुक्रबार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी गाउँपालिका क्षेत्रका २३ जना अपाङ्गता भएका…

