अपराध
आफ्न्त कोही नआएपछि दुई पुरुषको शव कानेपोखरीको जंगलमा गाडियो
जेठ २७, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका २ र ७ नं. वडामा बेवारीसे अवस्थामा भेटिएको दुई पुरुषको शव पहिचान नभएपछि कानेपोखरीको जंगलमा गाडिएको छ । मदन भन्डारी अस्पताल ट्रमा सेन्टर मंगलबारेमा राखिएको शवको आफ्न्त कोही नआएपछि…

