स्थानीय
पञ्चेबाजासहितको महानगरको धान रोपाइँ
असार १५, विराटनगर । २० औं राष्ट्रिय धान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले वडा नं. १२ को बखरीमा सामूहिक धान रोपाइँ गरेका छन् । पञ्चेबाजासहित महानगरले उल्लाहमय रुपमा धान रोपाइँ गरेको हो । रोपाइँ कार्यक्रममा महानगरका मेयर…

