स्थानीय
कानेपोखरी आईटिएफ तेक्वाण्डोको ६९ जना खेलाडीको ग्रेडिङ सम्पन्न
असार १०, कानेपोखरी । कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गले ६९ जना खेलाडीको ग्रेडिङ गरेको छ । शनिबार जनसेवा माविको प्राङ्गणमा सम्पन्न ग्रेडिङ्गको सञ्चालन प्रशिक्षक कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्का अध्यक्ष तथा प्रशिक्षक युवराज भुजेलले खेलाडिहरु शारीरिक र मौखिक…

