स्थानीय
पथरीशनिश्चरे नगरसभाद्धारा १० वटा महत्वपूर्ण निर्णयहरु पारित, ६ महिनामा ८५ जोडिको सम्बन्ध विच्छेद
माघ १३ गते, पथरी । मोरङको पथरीशनिश्चरेको १२ औं नगर सभाबाट दुई वटा विधेयक र १० वटा महत्वपूर्ण निर्णयहरु पारित गरेको छ । नीति निर्माणको रुपमा लिइने हिउँदै अधिवेशनबाट उक्त महत्वपूर्ण निर्णयहरु पारित गरेको हो ।…

