स्थानीय
जनमुखी साकोसमा पदाधिकारी र सदस्यहरु सर्वसम्मत, आज बार्षिक साधरणसभा हुर्दै
असोज ३ गते, कानेपोखरी । मोरङको कानेपोखरी –७, स्थित बरगाँछीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाको पदाधिकारी र सदस्यहरु सर्वसम्मत भएका छन् । संस्थाको आज हुने ३० औँ बार्षिक चुनावी साधारण सभा हुर्दै गर्दा शनिबार…

