स्थानीय
प्रिमियर क्रिकेट लिग : बुद्ध युनाइटेड र हिसाब किताब विजयी
असोज २४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी तेस्रो पथरीशनिश्चरे नगर स्तरीय प्रिमियर क्रिकेट लिग प्रतियोगिताको सोमबार भएको खेलमा बुद्ध युनाइटेड र हिसाब किताब विजयी भएका छन् । बर्षाले प्रभाबित भए पछि १० ओभरमा घटाइएको…

