स्थानीय
कानेपोखरी आईटिएफद्धारा जनप्रतिनिधिलाई सम्मान र जिल्ला स्तरिय सेमिनार
राजकुमारी तामाङ असार १२ गते, कानेपोखरी । कानेपोखरी आईटिएफ डोजाङ्ले जनप्रनिधिहरुलाई सम्मान र जिल्ला स्तरीय प्राबिधिक सेमिनार कोर्स गरेको छ । शनिबार जनसेवा माबिमा भएको सेमिनारमा कानेपोखरी, हरकपुर, बेलबारी, सुन्दरहरैचा, मंगलबारे उर्लाबारी, डाँगीहाट लगायत डोजाङका…

