स्थानीय
तीन दिने आदिवासी जनजाती फुड फेष्टिबल भोली समापन हुर्दै
विजय धिमाल असार ४ गते, उर्लाबारी । मोरङको उर्लाबारीमा पहिलो पटक आयोजित आदिवासी जनजाति फुड फेष्टिबल भोली आइतबार समापन हुर्दैछ । शुक्रबार देखी सुरु भएको फुड फेष्टिबल आज दोश्रो दिन गीतसंगीत र सांस्कृतिक जातिय नाच मय…

