स्थानीय
अपाङ्गता भएकाहरुका लागि परिचयपत्र वितरण
असार २० गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरस्थित अपाङ्गता भएकाहरुका लागि परिचयपत्र वितरण गरेको छ । परिचयपत्र समितिले पछिल्लो अवधिमा ९ जनालाई परिचयपत्र वितरण गरेको हो । दोस्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भएपछि परिचयपत्र वितरण समिति…

