स्थानीय
कानेपाखरी गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माणको लागि सुझाव संकलन गर्दै
जेठ २७ गते, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाको शिक्षा तथा सामाजिक विकास शाखाले स्थानीय पाठ्यक्रम निर्माणको लागि स्थानी सरोकारवालाहरुसँग सुझाव संकलन सुरु गरेको छ । विहिबार जनसेवाको सभाहलमा सरोकारवालाहरुको एक दिवसीय सुझाव संकलन कार्यशाला सम्पन्न गरेको…

