स्थानीय
पथरीशनिश्चरे नगरमा ८ जना नवनिर्वाचित कार्यपालिका सदस्यको पदभार
जेठ १७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरको कार्यपालिका सदस्यमा महिला, दलित वा अल्पसंख्यकका तर्फबाट निर्वाचित ८ जनालाई मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गराइएको छ । निर्वाचन अधिकृतको कार्यालयको आयोजना गरेको कार्यक्रममा, नगर प्रमुख…

