स्थानीय
जलेश्वर महादेव मन्दिरमा शिवलिङ्ग स्थापना
माघ २३ गते, बयरवन । बसन्त पञ्चमीको अवसर पारेर जलेश्वर महादेव मन्दिरमा शिवलिङ्ग स्थापना स्थापना गरिएको छ । आइतबार मोरङ कानेपोखरी–४, स्थित खोरियाको झोलुङ्गे पुलछेउमा निर्माणधिन रहेको मन्दिरमा शिवलिङ्ग स्थापना स्थापना गरिएको हो । कानेपोखरी–४, मिलन…

