स्थानीय
पथरीशनिश्चरेमा पुस १५ देखि १९ गतेसम्म १८ वर्षमाथिकालाई कोरोना खोप
पुस १३ गते, पथरी । पुस १५ देखि १९ गतेसम्म मोरङको पथरीशनिश्चरे नगरका १८ वर्षमाथिकालाई कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम तय भएको छ । १८ वर्षमाथिका खोप लगाउन बाँकी रहेकाहरुका लागि पहिलो…

