स्थानीय
पथरीबजारमा मिटु पेन्टस उद्घाटन, १५ जना पेन्टरलाई ज्याकेट वितरण
पुस ६ गते, पथरी । मोरङको पथरीशनिश्चरे –१, स्थित पथरी बजारमा खुसी श्री ट्रेडर्समार्फत सञ्चालित नयाँ प्रकारको पेन्टिङ व्यवसाय अन्तर्गतको मिटु पेन्टसको उद्घाटन भएको छ । यसै अवसरमा खुसी श्री ट्रेडर्स संचालक ऋषि चम्लागाईले १५ जना…

