स्थानीय
नगरमा वडाध्यक्षले मच्चाए वितण्डा, अधिकृतको गाडी चढ्न पाउनु पर्ने माग
कात्र्तिक ३० गते, पथरी । मोरङको पथरीशनिश्चरेमा नगरपालिका ४ नम्बर वडा अध्यक्ष गोविन्द भण्डारीले नगर प्रहरीले हातपात गरेको भन्दै बार्षिक समिक्षा गोष्ठीमा र नगर परिसरमा वितण्डा मच्चाएका छन् । उनले नगरको बार्षिक समीक्षा गोष्ठीका क्रममा आफ्नो…

