स्थानीय
वनको काठ किन्ने कोइराला तीन लाख धरौटीमा छुटे
असोज १४ गते, पथरी । मोरङको पथरीशनिश्चरे–७ का स–मिल संचालक कृष्णकुमार कोइराला ३ लाख धरौटीमा छुटेका छन् । कोइरालालाई पशुपती सामुदायिक वनको जंगलबाट चोरी गरेर ल्याएको काठ किनेको आरोपमा भदौ १५ गते सव डिभिजन वन कार्यालय…

