स्थानीय
नगरमा नीति, कार्यक्रम तथा बजेट तर्जुमा छलफल जारी
जेठ ३० गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको योजना तर्जुमा समितिले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि विषयत समितिमार्फत नीति, कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धमा लगातार बैठक बसी छलफल अघि बढाएको छ । नगर उपप्रमुख एवम्…

