स्थानीय
कानेपोखरी गाउँपालिकाले पनि मनाए रोपाईँ महोत्सव
राजकुमारी तामाङ असार १५ गते, पथरी । १८ औं राष्ट्रिय धान दिवश तथा रोपाईं महोत्सवको अवसरमा कानेपोखरी गाउपालिकाले पनि धान रोपेर धान दिवश मनाएको छ । मंगलबार वडा नं. ३ स्थित हरकपुरमा गाउँपालिकाको कृषि शाखालेको आयोजनामा…

