मुख्य खबर
साम्जिक (सृष्टि) मुन्धुम
लेखकः दिनेस लिम्बु नेपालको पुर्वी भू(क्षेत्रमा आदिमकालदेखि बसोबास गर्दै आएका राई, लिम्बू, गुरूङ, मगर, तमाङ, नेवार, मेचे, कोचे शेर्पा, जिरेल, थामी आदि लगायतका जातीय समुदायहरू (मङगोलोइड नश्ल) अन्तर्गतका प्रजातिमा पर्दछन् । विश्वका ऐतिहासिक मानव नश्लहरू(ककेसियन नश्ल,…

