मुख्य खबर
कानेपोखरी कृषि शाखाले कृषकको लागि २३ टन धानको बीउ ल्याउर्दै
जेठ ४, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका कृषि शाखाले यस बर्ष उन्नत जातको धानको बीउ २३ टन ल्याउने भएका छन् । खाद्यन्न बालीको उन्नत बीउ उपयोगमा अनुदान कार्यक्रम अन्तरगत गाउँपालिकाले कृषकको माग भन्दा बढी ल्याउने भएको…

