मुख्य खबर
होक्लाबारीमा दुई घर आगालागी, गाउँपालिकाद्धारा राहत प्रदान
चैत्र २४ गते, कानेपोखरी । मोरङ कानेपोखरी –१ स्थित होक्लाबारीमा दुई घर आगालागी हुदाँ नगद, चाँदी र जिन्सी जलेर नष्ट भएको छ । विहिबार दिउँसो बुद्धिलाल हेम्रङ र चन्द्र कर्मकारको घरमा आगालागी भएको हो । आगोले…

