मुख्य खबर
रमाइलो क्याम्पसमा गठबन्धनलाई हराउर्दै अनेरास्ववियुको प्यानल विजयी
चैत्र ५ गते, कानेपोखरी । रमाइलो बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघ र अनेरास्ववियु(क्रान्तिकारी)को गठबन्धनलाई हराउर्दै अनेरास्ववियुको प्यालन नै विजयी भएको छ । मोरङको कानेपोखरी ५ स्थित भौसाबारीमा रहेको क्याम्पसको स्ववियु निर्वाचनमा सभापतिका उम्मेद्वार मालती रेग्मीको प्यानल विजयी…

