राष्ट्रिय
मदन पुरस्कार बानियाँलाई, जगदम्बा श्री शान्ति ठटाललाई
असोज ४ गते, काठ्माडौं । यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको ‘महारानी’ उपन्यासले प्राप्त गरेको छ । यस्तै शान्ति ठटाललाई जगदम्बा श्री अर्पण गरिने भएको छ । छ दशकदेखि नेपाली गीत, सङ्गीत क्षेत्रमा समर्पित रही गीत…

