राष्ट्रिय
मृतक पराजुलीको भाईले दिए ५जना विरुद्ध ज्यान सम्बन्धि कसुरमा किटानी जाहेरी
भदौ २१ गते, कानेपोखरी । मोरङको इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा रहेको ५ जना विरुद्ध मृतक पराजुलीको भाईले ज्यान सम्बन्धि कसुरमा ११ दिन पछि किटानी जाहेरी दिएका छन् । कानपोखरी –४ का ५५ बर्षीय बाबुराम पराजुलीको…

