समाचार
तीन दिनमा २ सय १३ वटा सामुदायिक कुकुरको स्थायी वन्ध्याकरण
कात्र्तिक २५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यायले २ सय १३ वटा सामुदायिक कुकुरको स्थायी वन्ध्याकरण गराएको छ । नगरपालिकाको पशुपंक्षी शाखामार्फत ३ दिने कार्यक्रममा १ सय ३५ भाले र ७८ पोथी गरी २ सय…

