समाचार
वडामा लागू औषध दुव्र्यसन सचेतना कार्यक्रम सम्पन्न
जेठ २९ गते, पथरी । लागू औषध दुव्र्यसन सचेतना कार्यक्रम पथरीशनिश्चरे – १० नम्बर वडा कार्यालयलले सञ्चालन गरेको छ । कार्यक्रममा सहभागिले यूवाहरुमा लागू औषधको कुलत बढेकाले त्यसको रोकथामका लागि सचेतनाका यसखाले कार्यक्रम सञ्चालन गर्दै यूवाहरुलाई…

