समाचार
अब खाना पकाउने ग्यास १ हजार १२० रुपैयाँमै पाइने, २० प्रतिशत छुट कार्यान्वयनमा
जेठ २० गते, काठ्माडौं । सरकारले बजेटमार्फत व्यवस्था गरेको खाद्यान्नसहित अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खरिदमा २० प्रतिशत छुट दिन थालिएको छ । बिहीबार सरकारी निकायका दुई व्यापारिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट…

