समाचार
शरणार्थी च्यालेन्ज कपमा बिन्ध्यावासिनी बिजयी
माघ ५ गते, पथरी । मोरङको पथरीशनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा जारी ‘पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित शरणार्थी’ फुटबल च्यालेन्ज कपको आइतबार भएको खेलमा भुट्निज युथ क्लब बेलडाँगीलाई पाखा लगाउँर्दै बिन्ध्यावासिनी फुटबल क्लब बिजयी भएको छ । भुट्निज…

