समाचार
वडाध्यक्ष नै कोरोना संक्रमित भएपछि वडाकार्यालय बन्द
असोज १४ गते, पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा वडाध्यक्ष नै कोरोना संक्रमित भएपछि पालिकाको २ नम्बर वडाकार्यालय बन्द भएको छ । वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकीलाई पीसिआर टेष्टमा पोजेटिभ रिपोर्ट आएपछि बुधबारदेखि वडाकार्यालय बन्द…

