समाचार
कानेपोखरीमा फेरी एकजना पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ६ पुग्यो
भदौ १६ गते, बयरवन । मोरङको कानेपोखरी गाउँपालिकामा फेरी एकजना पुरुषमा कोरोना संक्रमण भएको छ । वडा नं. ३ को एकजना पुरुष विराटनगर स्थित न्यूरो हस्पिटलमा स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । कानेपोखरी स्वास्थ्य शाखाको…

