समाचार
प्रदेश १ मा ६ हजार जनाको कोरोना परीक्षण, ३१ जनालाई संक्रमण
बैशाख १५ गते, विराटनगर । १ नम्बर प्रदेशमा ६ हजार हाराहारीमा कोरोना परीक्षण भएको छ । सोमबारसमम पाँच हजार ८ सय ९ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित कोरोना सूचना डेस्कले जनाएको छ…

