समाचार
लिम्बु पत्रकार संघको जिल्ला अध्यक्षमा निगरानी टाइम्सका सम्पादक युवराज लिम्बु निर्वाचित
पथरी । लिम्बु पत्रकार संघ मोरङको दोस्रो जिल्ला सम्मेलन पथरीशनिश्चरे–१०, स्थित सिरिजंगा स्मृति धार्मिक वनमा सम्पन्न भएको छ । सोमबार भएको जिल्ला सम्मेलनले निगरानी टाइम्सका सम्पादक युवाराज लिम्बू अध्यक्षपदमा निर्वाचित भएका छन् । सम्मेलनले अध्यक्ष युवराज…

