बुधबार, बैशाख ९, २०८३

लिम्बु पत्रकार संघ सुनसरी अध्यक्षमा कुरुम्भङ

धरान । लिम्बु पत्रकार संघको तेस्रो सुनसरी जिल्ला अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले कुशल कुरुम्भङको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा धीरेन लिम्बु, सचिवमा मेरिना तुम्सा र कोषाध्यक्षमा सिंहबहादर मादेन चयन भएको हो । त्यसैगरी सदस्यहरुमा मौसमी पारघरी खजुम, यशोदा लिम्बू, रेश्मा सुब्बा लगायत रहेका छन् ।

यस्तै केन्द्रीय प्रतिनिधिहरुमा हर्ष सुब्बा, निलिफा सुब्बा, प्रदीप मेन्याङबो, सुमन जबेगु, सन्तोष कुरुम्बाङ, यसोदा सेने, लक्ष्मी मादेन चुनिएका छन् ।कार्यक्रमको प्रमुख अतिथि लिम्बू पत्रकार संघ केन्द्रीय अध्यक्ष देवेन्द्र खापुङ, अतिथिहरु उपाध्यक्ष विजयबोध लावती र महासचिव मिलन लिम्बु रहेका थिए ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.