समाचार
कोशीमा ३ मन्त्रीले खाए शपथ, ओखलढुङ्गाका दुवै सांसद बने मन्त्री
साउन १७, विराटनगर । कोशी प्रदेशका तीन मन्त्रीलाई जिम्मेवारी तोकिएको छ । प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएसँगै उनले तीन जना मन्त्री थप गरेका छन । पहिलो चरणमा ४ सदस्य मन्त्रिमण्डल गठन भएको…

